पहिलो घर को तर्फ बाट स्वदेश तथा विदेशमा मा बस्नु हुने सम्पूर्ण नेपलि दाजु भाई तथा दिदि बहिनि हरु लाइ शुभ दीपावली

Tihar

नेपालि हरु को दोस्रो माहान चाड दिपावलि (तिहार) लाई पहिलो घर को तर्फ बाट नेपाल तथा बिदेश मा बस्नु हुने सम्पूर्ण नेपलि दाजु भाई तथा दिदि बहिनि हरु लाइ शुभ दीपावली।

हाम्रो सम्पूर्ण साथी हरु लाई यस दीपावली २०७७ को शुभकामना का साथै तपाईंको सम्पूर्ण आफन्त, मन्यजन, इस्टमित्र तथा साथीहरुमा खुशीयाली छाओस्। सबैमा शु-स्वास्थ्य, दिर्घायु, सम्रिद्दि तथा उतरोत्तर प्रगतीको कामना गर्दछौ।

यस पलि को तिहार आफ्नो वोरिपरि रहेका जिवजन्तु लाई हानि न पुर्र्याइ, शान्त र सुरक्षित रूपमा मनाउ। अहिले यस कोरोना को समयमा सकेसम्म धरै भिडभाड नगरि आफ्नै घर मै बसि, बाहिर न निस्कि मनाउ। यदि आत्ति आवस्य परेको खन्ड मा मात्र बाहिर निस्की, यस दिपावलि लाइ सफल पारउ ।

सस्तो घर तपाईको लागि: टिकाथली, इमाडोल मा एक तले घर बिक्रिमा

हरेक मनिस को जिवनमा एउटा सपना हुन्छ कि मेरो पनि घर होस, जग्गा होस, गाडि होस, टन्न​​ बैंक व्यालेन्स होस । र आहिलेको नेपाल को प्राये सबै येहि सपना पुरा गर्नका लगि रातदिन, घमपनि, हुरिबतास नभनिकन धन, सम्पत्ति, पैसा, मान, प्रातिष्ता र इज्जत कमाउनको लगि दौडि रहेकछ छन्।

र तपाई आफ्नो परिवार को लगि रम्रो र सुन्दर घर को खोजिमा हुनुहुन्छ भने हामिलाइ सम्पर्क गर्नु होला।

Join The Discussion

Compare listings

Compare
Search
Price Range From To