आधुनिक अकर्शक ३ आना १ पैसामा बन्दै गरेको घर बिक्रीमा, पुरै फिनिशिङ गरेर ग्राहकलाई साचो बुझाइने छ । दक्षिण मोहोदा भएको यो घरमा पार्केटीङ्, फल्स सिलिङ्, सोलर पानी , पानी फिल्तर , ग्रेनएत फ्लोरिङ्ग, काठ को रैलिङ राखेर निर्माण सम्पन्न गरिने छ ।
Description:
२ सुत्ने कोठा, १ भान्छा , बाथरूम ।
Description:
२ सुत्ने कोठा , १ अताच बाथरूम , १ बैठक कोठा , बाथरूम, १ बल्कोनी ।
Description:
१ सुत्ने कोठा, १ मोदुलर भान्छा , स्टोर कोठा , बाथरूम, २ वटा छत ।
Compare listings
Compare